दशरथ रङ्गशालामा ‘रोड टु नेभरल्याण्ड’ लाइभ (तस्बिरसहित)

काठमाडौँ । मंगलबार साँझ भखभलतले दशरथ रङ्गशालामा आयोजना गरेको ‘रोड टु नेभरल्याण्ड’ लाइभ सम्पन्न भएको छ ।

रङ्गशालामा आयोजना गरिएको उक्त प्रदर्शनमा भारतीय गायक कलाकारहरू किङ्ग (king), डिभाइन (divine), आस्था जिल (Aastha Gill), लगायतले प्रतिभा प्रस्तुत गरेका थिए ।

तस्बिर : किरणराज विष्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *