images
images
images
images
images

नेपालका खेलाडी रायन गुरुङ्गकाे अर्को कीर्तिमानी

images
images

काठमाडौँ । भारतको नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा नेपालका खेलाडी तेन्जीन नामडोल रायन गुरुङ्गले पदक प्राप्त गरेका छन् । च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा गुरुङ्गले कास्य पदक जितेका हुन् ।

गुरुङ्गले २ मिनट २२.१५ सेकेन्डको समयमा पुरा गर्दै २ मिनट २१.१६ सेकेन्ड समयको नयाँ किर्तिमान समेत राख्न सफल भएका हुन् । उक्त विधाको स्वर्ण र रजत भारतले हात पारेकाे छ ।

images
images

तेन्जिनले च्याम्पियसिपमा २०० मिटर बटरफ्लाईमा २ मिनट २९.२९ सेकेन्डको अर्को कीर्तिमान बनाएका छन । यसअघि शिरीष गुरुङ्गको नाममा २ मिनट २९.८८ सेकेन्ड समयको कीर्तिमान रहेको थियो । तस्विर  : दिलिप वैद्य