images
images
images
images
images

करण परियारकाे स्वरमा धड्कन गीत सार्वजनिक

images
images

काठमाडौंँ । नेपाल आइडलका बिजेता गायक करण परियार काे स्वरमा धड्कन गीत सार्वजनिक भएकाे छ । गीतमा करण परियार सँगै प्रतिमा केसीको स्वर रहेकाे छ ।

गीतमा सहित सिंह ठकुरी र लक्ष्मी सुनुवारको अभिनय रहेको छ । भिम प्रसाद पौडेलको शब्द रहेको गीतमा संगीत भद्र ओलीको रहेको छ । गीतको निर्देशक बिक्रम चौहानले गरेका छन् । गीतमा मोडल साहित सिंह ठकुरी र लक्ष्मी सुनार रहेका छन् ।

images
images

त्यस्तै, मिक्सिङ र मास्टरिङमा कुमार सानु पुन, रेकडिङमा सागर पुन र स्टुडियो संकरा डिजिटलको रहेको छ ।गित सुनगाभा प्रोडक्सन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको भिडियोलाइ १३ हजार भन्दा धेरैले हेरिसकेका छन् ।